ताजा अपडेट »

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

बुधबार, ०५ बैशाख २०८१, ११ : ५१
82 Shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।  लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले लामालाई पक्राउ गरिएको जानकारी दिए ।लामा लागूऔषध मुद्दामा फरार प्रतिवादी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।