ताजा अपडेट »

बुटवलको कालीकानगरमा बेष्ट ईस्टिच्युट

मंगलबार, ०४ बैशाख २०८१, २० : २०
622 Shares

बुटवल। बुटवलको  कालीकानगरमा  बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतिहरुलाई लक्षित  गरेर लोकसेवा तैयारी  कक्षा सन्चालनमा ल्याउको छ । 

बिशेष गरेर  निजामती,कानुन, सुरक्षानिकायमा जागिर गर्न चाहानेहरुका लागि  लोकसेवा तयारी कक्षा सन्चालन गर्न  सुरु गरेको हो  ।  नेपालमा सरकारी वा बिभीन्न निकायमा  जागीर खान चाहाने युवा युवतीहरुलाई आधुनिक प्रविधी र बिज्ञहरु द्वारा अध्यापन गराउने गरी क्लास सन्चालन गरीएको  कम्पनीका     व्यवस्थापक भिम पौडेलले जानाकारी दिए । 
लगावका साथ काम गरे नेपालमानै केही गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ   गर्दै  नेपालमा रोजगारीका धेरै संभावना रहेको  तेसैका लागि प्रक्टिकल सहितको अध्यापन अवश्यक रहेको  सस्थाका अध्यक्ष सागर केसीले बताए । युवाहरु धेरै बिदेस पलाएन हुने पछील्लो परीपाटीलाई रोक्न लोकसेवा तैयारी कक्षा सन्चालन गरीएको अध्यक्ष केसीको भनाई छ । 
इन्ष्च्यिुटमा निजामती तर्फ खरिदार, नायब शुब्बा, शाखाअधिकृत स्तरको पढाई हुने छ भने बैकिङ्ग तर्फ नेपाल राष्ट्र बैक, राष्ट्रिय बाणिज्य बैक, कृषि बिकास बैक, नेपाल बैक लिमिटेड र सुरक्षा निकाय तर्फ जवान ,असई, प्रहरी निरिक्षक,  सेकेण्ड लप्टीनेन्ट, ओभरसियर, अहेब, अनमि, ल्याब टेक्निसीयन,शिक्षक आयोग बारे तैयारी कक्षा सन्चालन हुने ब्यबथापक पौडेलले बताए । 

अध्यापनमा सँगै प्रयोगात्मक पक्षलाई समेत जोड दिने सन्चालक जिबनाथ पान्डेले बताए । गरीब जहेन्दार बिपन्न  बिद्यार्थीलाई बिषस छुटको ब्यबथा गरीएको छ   सुभारम्भ कार्यक्रममा फटिक केसी लगाएतले सुभकामना दिएका थिए।

Messenger_creation_e48d98ec-5966-4b6b-898c-d9f67c3c54cf

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।