ताजा अपडेट »

संङघीय समितिका दुई समितिको बैठक बस्दै

बुधबार, १४ चैत्र २०८०, ०६ : २३
46 Shares
बुधबार, १४ चैत्र २०८०
46 Shares

काठमाडौं । संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।