ताजा अपडेट »

भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

सोमबार, २१ फागुन २०८०, १३ : ३७
88 Shares
सोमबार, २१ फागुन २०८०
88 Shares

काठमाडौँ। नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।  हालसम्म एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।