ताजा अपडेट »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, १३ फागुन २०८०, ११ : ०६
44 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०५ अंकले बढेको छ । यससँगै सूचक २००६.८८ विन्दुमा आएको छ । २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार हुँदा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।