ताजा अपडेट »

एमाले संसदीय दलको बैठक आज पनि

आइतबार, २१ माघ २०८०, १० : ४७
62 Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ । हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । 

संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।