ताजा अपडेट »

भलवारी जेसिजद्वारा ३ जनालाई सम्मान

शनिबार, २१ पुस २०८०, १० : २६
332 Shares
शनिबार, २१ पुस २०८०
332 Shares

बुटवल । भलवारी जेसिजले विभिन्न क्षेत्रका तीन जना व्यक्तिलाई सम्मान गरेको छ । 

शुक्रबार  भलवरी जेसिजको २१ औ पद हस्तान्तरण तथा पद स्थापना कार्यक्रममा साहसी कदम रुपन्देहीकी अध्यक्ष आनिक राना, एजी. हेल्थ इण्डष्ट्रिजका गंगाधर अधिकारी (राजु) र सगरमाथा निटिङ्ग एण्ड टेक्सटाइलका इन्द्र बहादुर खड़कालाई सम्मान गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।