ताजा अपडेट »

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

शुक्रबार, २० पुस २०८०, १४ : १३
76 Shares

काठमाडौं  । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोट पुगेका रास्वपा सभापति लामिछाने र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गरेको अवस्थामा लामिछाने बालकोट पुगेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।