ताजा अपडेट »

सुनचाँदीको भाउ स्थिर

सोमबार, १६ पुस २०८०, १२ : ३८
32 Shares
सोमबार, १६ पुस २०८०
32 Shares

काठमाडौ। सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो । यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।

 
सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो । 
 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।