ताजा अपडेट »

सिद्धार्थ बैंकमा रोजगारीको अवसर (सूचनासहित)

सोमबार, २० माघ २०७६, ०९ : ५९
6 Shares

माघ २०,

काठमाडौँ । सिद्धार्थ बैंकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसर, जुनियर सहायक र सहायक तहमा कर्मचारी माग गरेको हो । पुरा सूचना हेर्नुहोस्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।