२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको छ ।सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको पुर्ण कदको शालिक स्थापना गरिएको हो।

बुटवलको कालिका मानवज्ञान माध्यमिक बिध्यालयको मुख्य प्रवेशद्वार भन्दा केहि उत्तर तर्फको सडक किनारको हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन्। शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियोजन गरेको गत बर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका राप्रपा नेता समेत रहेका रुपसिंह थापाले बताए।

थापाका अनुसार शाहको उक्त शालिक पुष २७ गते पृथ्वी जयन्तीको दिन अनावरण गरिनेछ। ढलोटबाट निर्माण गरिएको शाहको पुर्ण कदको उक्त शालिक ७ फुटको रहेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै