१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग अन्तरगत विहिबार तिनाउ–३ पैठे डाँडाबाट अवैध सामग्री बरामद गरेको छ । राजमार्ग क्षेत्रमा नियमित चेकजाँचको क्रममा बुटवलबाट गुल्मीतर्फ लैजाँदै गरेको अवस्थामा लु २ च ५४८९ नम्बरको पिकअप बलेरोमा अवैध सामग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार राजश्व छली गरी ल्याउँदै गरेको अवस्थामा ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी अन्दाजी मुल्य ३ लाख ६ हजार बढीको सामग्री बरामद गरेको हो । बरामद गरिएको सामग्री, गाडी र चालक सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु