ताजा अपडेट »

प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटोफिचर)

आइतबार, ०७ फागुन २०७९, १२ : ३८
29 Shares

भैरहवा ।  ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।