१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा सोमबार विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कक्षा पाँचदेखि कक्षा नौँसम्मका विद्यार्थीहरू सो प्रदर्शनीमा सहभागी भएका हुन् । प्रदर्शनीमा विद्यार्थीहरू आँफैले बनाएका प्रोजेक्टहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरूले सोलार सिस्टम, स्मार्ट सिटी, प्रोजेक्टर, एलइडी बल्ब, इको सिस्टम, सोलार कुकर आदि बनाएका थिए । त्यसैगरि सोमबार नै विद्यालयमा खाना महोत्सव पनि सम्पन्न भएको विद्यालयले जनाएको छ । खाना महेत्सवमा विद्यार्थीहरूले सेलरोटी, बटुक, चिकन रोष्ट, पानीपुरी, फुल्की, अचार, पकौडालगाएतका खानाका परिकारहरू बनाएका हुन् । खाना महोत्सवमा विद्यार्थीहरूले आवश्यक सामग्रीको आँफै जोहो गरेको आठकी विद्यार्थी विद्यार्थी विद्या खनालले बताएकी छन् । महोत्सवमा खानाका परिकारका स्वाद लिएका विद्यार्थीले घरमै खाना खाएको जस्तै स्वाद भएको बताए । साथै सोमबार नै विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित