ताजा अपडेट »

पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद

शुक्रबार, १६ मंसिर २०७९, १४ : ३६
8 Shares

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको संयुक्त टोलीले नवलपरासीको रामग्राम नगरपालिका पट्खौलीबाट ३० क्वीन्टल चिनी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले पिकअप भ्यानमा लोड गरी लैजादै गरेको अवस्थामा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण बेलासपुरका सूचना अधिकारी डिएसपी केशवराज थापाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।