ताजा अपडेट »

दाेलखामा माओवादीका गङ्गा कार्की १७२७ मतले अगाडि

शुक्रबार, १६ मंसिर २०७९, ०७ : २९
15 Shares

काठमाडौं । दाेलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

गौरीशंकर गाउँपालिकाको हालसम्म ४५१८ गणना गर्दा माओवादीका गङ्गा कार्कीले २ हजार ९१० मत पाएका छन्  ।

एमालेका बालकृष्ण शिवाकोटीले भने १ हजार १८३ मत पाएका छन् । उनी कार्की भन्दा १७२७ मतले पछि छन् । 

निर्वाचनमा धाँधली भएको र पुन: मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।