ताजा अपडेट »

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी

शनिबार, १० मंसिर २०७९, १५ : ०५
2 Shares

बुटवल । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दिपक बोहरासँग पराजित भएका छन् । राप्रपाका बोहरा २ हजार ४२ मतान्तरले निर्वाचित भएका हुन् । बोहोराले ३६ हजार ६४८ मत पाउँदा खाँणले ३४ हजार ६ मत पाए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।