ताजा अपडेट »

रुपन्देही-३ मा बालकृष्ण खाँणलाई २८ मतको अग्रता

विहीबार, ०८ मंसिर २०७९, १८ : ३०
16 Shares

बुटवल । रुपन्देही ३ मा बालकृष्ण खाँणले झिनो मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार खाँणले २२ हजार ७६५ मत पाएका छन् भने राप्रपाका दिपक बोहोराले २२ हजार ८३८ मत पाएको छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।