ताजा अपडेट »

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

विहीबार, ०८ मंसिर २०७९, ११ : ३४
8 Shares

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल मजदुर किसान पार्टीका उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । 

अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।