ताजा अपडेट »

नेपाली काँग्रेसको दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ विजयी

सोमबार, ०५ मंसिर २०७९, २२ : २८
30 Shares

काठमाण्डौं । मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।

यसअघि मुस्ताङबाट एक प्रतिनिधि र २ प्रदेशसभामा काँग्रेसले जित दर्ता गराईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।