ताजा अपडेट »

रुपन्देही-२ मा घण्टीको अग्रता कायमै

सोमबार, ०५ मंसिर २०७९, २१ : ३२
18 Shares

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले ३०२० सय मत गणना गर्दा १०९६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७३२ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।