ताजा अपडेट »

रुपन्देही५ (क) एमालेका भुमिश्वर ढकालको अग्रता

सोमबार, ०५ मंसिर २०७९, १७ : १३
25 Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ (क) एमालेका भुमिश्वर ढकालले सुरुवाती अग्रता लिएका छ्न । जारी मतगणना अनुसार ढकालले १३०० मत पाएका छ्न भने माओवादीका बिनोद पहाडीले ८०० मत पाएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका उम्मेदवारले मत ल्याएका छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।