ताजा अपडेट »

२७८० मतगणना हुँदा रेखालाई १४५० मत, शंकर पोखरेल ५ सय मतले पछि

सोमबार, ०५ मंसिर २०७९, १६ : ३२
3 Shares

बुटवल । दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।

अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।