ताजा अपडेट »

रुपन्देही-२ को प्रारम्भिक नतिजा : घण्टी अगाडि, विष्णु पौडेल दोस्रो स्थानमा

सोमबार, ०५ मंसिर २०७९, १६ : २२
22 Shares

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले ३ सय मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।