ताजा अपडेट »

रुपन्देही-१ मा घनश्याम भुसाल र छबिलाललाई पछि पार्दै जनमत पार्टीको अग्रता

सोमबार, ०५ मंसिर २०७९, १६ : २१
22 Shares

बुटवल । रुपन्देही १ मा २०० मतगणना गर्दा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र एमालेका छविलाल बिक पछि परेका छन् । भुसाल र बिकले ३१/३१ मत पाएका छन् भने जनमत पार्टिका उम्मेदवारले ६० मत पाएका छन् ।

यस्तो छ मत परिमाण
सुर्य : ३१
त्रीभुज : ३१
घन्टी : १५
स्पिकर : ६०
ढकिया : ४२

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।