ताजा अपडेट »

रुपन्देही-३ मा बालकृष्ण खाँणको सुरुवाती अग्रता

सोमबार, ०५ मंसिर २०७९, १५ : ५६
28 Shares

बुटवल । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँणले सुरुवाती अग्रता लिएका छन् । १०० मत गन्दा खाँणले ४७ मत पाएका छन भने राप्रपाका दिपक बोहोराले २४ मत ल्याएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।