ताजा अपडेट »

अर्घाखाँचीमा मतगणना सुरु

सोमबार, ०५ मंसिर २०७९, १४ : ५५
20 Shares

बुटवल । अर्घाखाँचीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा सहमती भएपछि केही समय अघिदेखि मतगणना सुरु भएको हो ।

आज बिहानबाट नै मतगणना गर्ने भनिए पनि सहमति नहुदा ढिलाई भएको हो । अर्घाखाँचीमा नेकपा एमालेका सचीव टोपबहादुर रायमाझी र काङ्ग्रेसकी पुष्पा भुसाल बिच कडा प्रतिस्पर्धा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।