ताजा अपडेट »

दाङ २ को मतगणना सुरू

सोमबार, ०५ मंसिर २०७९, १४ : २७
12 Shares

बुटवल । दाङ निर्वाचन क्षेत्र नम्बर –२ अन्तर्गतको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति घोराहीको भवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतपेटिकाबाट मतपत्र खनाएर मतगणनाको सुरुवात गरेका हुन् ।

यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका रेखा शर्मा बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।