१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । १ करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

Advertisement

डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लौजानका लागि मात्र नभई सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाण्डौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि ए ग्रेड एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना बनेको थियो । एम्बुलेन्स सञ्चालनसँगै अस्पतालको सेवा बिस्तरा भएको उनले उल्लेख गरे । टोकन सिस्टममा एम्बुलेन्स सञ्चालन गरिने समेत उनले बताए । अन्य एम्बुलेन्सको तुलनामा सुबिधा सम्पन्न हुनुका साथै सञ्चालन खर्च पनि बढी आउने भएकाले शुल्क केही बढी हुने उनले बताए । ए ग्रेडको एम्बुलेन्स प्रति किलोमिटर ४० रुपैयाका दरले रहेको बताए ।

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको बताएका छन् । बिनियोजित १ करोडबाट एम्बुलेन्स गरिदका लागि टेण्डर आह्वान गर्दा लागत घटेर ९२ लाखमा खरिद गरिएका शाखा अधिकृत सुरेन्द्र भण्डारीले बताए । एम्बुलेन्सलाई सरकारले भन्सार छुट दिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार