ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य

विहीबार, ०१ मंसिर २०७९, १० : ५२
11 Shares

काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।     

बुधबार प्रतितोला ९८ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार तोलामा ४ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।