१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । बुटवलमा तनाव र चिन्ता मुक्त जीवन व्यवस्थापन कार्यक्रम आयोजना हुन लागेको छ । ओशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन (ध्यान) कार्याशाला आयोजना हुन लागेको हो । तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आयोजना गरेको आयोजकको भनाई छ ।

व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका बलराम पोखरेलले बताए । उक्त कार्यशालामा स्वामी आनन्दले प्रशिक्षण दिनेछन् । १ हजार जना सहभागिता हुने उक्त कार्याशालामा सहभागिता जनाउन ३ सय शुल्क लाग्ने आयोगकको भनाई छ । कार्यशालामा बैंकिङ क्षेत्रका व्यक्तिहरु, संघसंस्थाहरुका प्रतिनिधी, व्यस्त दैनिकीहुनेहरुको सहभागिता हुनेछ ।

तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार समेत बनिरहेको भन्दै तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आवश्यक रहेको पोखरेलले बताए । नेपालमा करिब डेढ लाख ओशो सन्यासी रहेका छन् । बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन बिहान ओशो मेडिटेशन गर्ने गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार