ताजा अपडेट »

थप ६ जनामा कोरोना संक्रमण

सोमबार, १४ कार्तिक २०७९, १७ : ०६
10 Shares

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।