ताजा अपडेट »

कति छ आज सुनचाँदीको मूल्य ?

सोमबार, ०७ कार्तिक २०७९, १० : ४७
20 Shares

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।