ताजा अपडेट »

एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै

शुक्रबार, २१ असोज २०७९, १९ : ५३
25 Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन । 

जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।