१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी , एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेंगू रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन् । राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माईकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रम संयोजक कमला हमालले सचेतना डेगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना भएको बताईन । यसैलाई मध्येनजर गरि सबै क्लबहरुको सहकार्यमा कार्यक्रम चलाएको उनले बताइन । बुटवल उपममहानगरपालिकाका स्वस्थ्य शाखाका सिद्धार्थ आचार्य, इनरह्वील क्लब अफ बुटवल जितगढीका अध्यक्ष गिता शर्माले कोभिडसंग डेगुको प्रकोप पनि देशभर देखिएको हुदा स्थानिय सरकारबाट सचेतना र रोकथामको उपायमा जोड दिनुपर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो