ताजा अपडेट »

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

मंगलबार, ११ असोज २०७९, १२ : ३२
19 Shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदामा बसेर तीर्थाटनका लागि भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । असोज १५ गतेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।