ताजा अपडेट »

महानगरले वीर अस्पताल अगाडिका फार्मेसीमा लगायो डोजर

विहीबार, ०६ असोज २०७९, १४ : ५५
23 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ। 

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन थालिएको महानगरले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।