८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

बेइजिङ । चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ । 

चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा अग्नि नियन्त्रकहरू आगो निभाएका देखिन्छन् । गगनचुम्बी भवनको पूरै छेउ एक बिन्दुमा आगोको लप्काले निलेको देखिन्छ । अर्को भिडियोमा दर्जनौं व्यक्तिहरू गगनचुम्बी भवनको माथिल्लो तलाबाट भागेको देख्न सकिन्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित