ताजा अपडेट »

नेपालले टस हार्‍यो

सोमबार, २० भदौ २०७९, १३ : ०८
30 Shares
सोमबार, २० भदौ २०७९
30 Shares

काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको हो । तीन खेलको सिरिजमा २-० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।