९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा विसर्जनमा हुँदै आइरहेको बारम्बारको अवरोध हटाउन सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

Advertisement

हिजो काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधि तथा काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको बैठकमा बन्चरे डाँडाको अवरोध अन्त्य गर्न चार बुँदे सहमति भएको हो ।

काठमाडौँ महानगरका फोहोर व्यवस्थापन सल्लाहकार सुनिल लम्सालले फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बन्चरे डाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि अब फोहोर व्यवस्थापन थप सहज हुँदै जाने उनको दाबी छ । यसै गरी गत जेठ ६ गते भएको सहमति कार्यान्वयन गर्दै फोहोर व्यवस्थापनमा अहिले देखिएका अवरोध अन्त्य गर्दै जाने सहमती भएको पनि भएको छ ।

यसअघि भदौ १ देखि फोहोर फाल्न नदिने भनी धुनिबेँसी नगरपालिकास्थित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का स्थानीय सङ्गठनका प्रमुखहरूद्वारा जारी विज्ञप्तिसमेत अगाडि नबढाइने सहमति पनि बैठकमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन