८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

परासी । पश्चिम नवलपरासीको रामग्राम नगपरालिका वडा नम्बर १८ दशकठ्ठा बाट १५ क्विन्टल अवैध चिनी बरामद गरेको छ । लु १ ज ४४०९ नम्बरको पिकअप गाडी बेबारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त मात्रामा अवैध चिनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बरामद चिनी ९० हजार मुल्य बराबरको रहेको छ भने पिकअप गाडी १२ लाख बराबरको छ । नियन्त्रणमा लिइएको पिकअप गाडी र चिनी आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी आज नै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ५३ हजार ४ सय ३० मुल्य बराबरको कपडा तथा विभिन्न खाद्यय सामग्री नियन्त्रणमा लिईएको छ । उक्त सामग्री रामग्राम ४ बैरिहवाबा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

बरामद गरीएका कुर्था सुरुवाल, साडी लगायतका अवैध कपडा तथा बिभिन्न खाद्यान्न सामानहरु आवश्यक कारबाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित