९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाण्डौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो । अघिल्लो वर्ष ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले ५ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरे पनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । 

हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ कोष ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी चौथो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ पनि ९४ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले