ताजा अपडेट »

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

शनिबार, २१ साउन २०७९, ०६ : ४८
48 Shares
शनिबार, २१ साउन २०७९
48 Shares

काठमाण्डौं । नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।