ताजा अपडेट »

४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]

शुक्रबार, २० साउन २०७९, १७ : ४७
4 Shares

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् । 

Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।