ताजा अपडेट »

माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप

विहीबार, २३ असार २०७९, १७ : २४
2 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो गठन गरेको छ । 

बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।