२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

बुटवल । मिस्टर एण्ड मिस नवलपरासीको उपाधि क्रमश: रवि बर्मा र श्रुति न्यौपानेले जितेका छन् । त्यस्तै नुरलाम अन्सारी र रोशनी चौधरी फ्रस्ट रनर अप भएका छन्। विजेता बर्मा र न्यौपानेले उपाधिसँगै नगद पुरस्कार,गिफ्ट ह्याम्पर, छात्रवृत्ति र एक वर्षका लागि मोडलिङको अवसर प्राप्त गरेका छन्।
पि प्रोडक्शनको आयोजनामा भएको प्रतियोगितामा मिस्टर एण्ड मिस नवलपरासीसँगै मिस एण्ड मिस टिन नवलपरासी पनि सम्पन्न भएको छ । जसको उपाधि शिवम् बानिया र अम्बिका कोइरीले जितेका छन् । त्यस्तै प्रशान्त धरिकार र स्नेहा अग्रहरी फ्रस्ट रनर अप भएका छन् ।

Advertisement

त्यसैगरी सम्पन्न मिस्टर लिटिल र मिस लिटिलको उपाधि सिसङ सिंह चौधरी र सुहानी कोइरालाले जितेका छन् जेनिश थापा मगर र आयुषी प्रधान फ्रस्ट रनर अप भएका छन् ।

नवलपरासीको सुनवलस्थित होटलमा वरिएनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनीहरु विजेता घोषित भएका हुन् । ग्राण्ड फिनालेमा नेपालकै चर्चित फेशन कोरियोग्राफर सुजित बस्याल मुख्य निर्णायक रहेका थिए । त्यसैगरी प्रज्ञा तिवारी,प्रदिप अर्याल,अंकित शाह , शाहिर केसी,गोविन्द विश्कर्माले निर्णायक रहेका थिए ।

ग्राण्ड फिनाले आयोजक पि प्रोडक्शनका प्रमुख तथा कोरियोग्राफर प्रशान्त शाहको अध्यक्षता, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, पाल्हीनन्दन गाउँपालिका विजु यादव, सकिना अन्सारी लगाएतको विशेष आत्थियतामा भएको कार्यक्रमका संयोजक हिमांशु अग्रहरीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक मन्दिका कारण अलिबाबाले गर्यो दश हजार कर्मचारी कटौती साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी