ताजा अपडेट »

माओवादी केन्द्रीय समिति बैठक स्थगित

बुधबार, २२ असार २०७९, १३ : ३४
20 Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका स्थगित भएको छ । 

बुधबार १ बजेका लागि बोलाइएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको एक नेताले जानकारी दिए । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।