ताजा अपडेट »

बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते

मंगलबार, २१ असार २०७९, १२ : २५
4 Shares

काठमाडौँ रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । 

वाग्मती प्रदेश प्रहरी कार्यालयका डीएसपी खड्ग खत्रीका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ ।रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।