१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाडौँ । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लागाएकी छन । अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाडौमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी हुन । लामो समय देखी अबरुद्ध स्ववियू निर्वाचन गराउन पटक पटकको ताकेता गर्दा पनि संगठनहरु बीचको संबादले निस्कर्ष दिन नसकेको भन्दै नेतृ सिंहको यस्तो प्रपिक्रिया आएको हो ।

महासचिव दिपेश पुन सहित उपाध्यक्षद्वय तुकमान महरा र जीपी मैनालीले समसमायिक प्रशिक्षण मन्तब्य राख्नुभएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले बिध्यार्थी आन्दोलनमा दर्जन बढी संगठन कृयाशिल रहदै गर्दा निरन्तर स्ववियू निर्वाचन अवरुद्ध हुनुले बिध्यार्थी संगठनहरु माथी नै प्रश्न उठेको भनाइ राख्नु भएको अखिल (क्रान्तिकारी)का नेता सञ्जीव रेग्मीले जानकारी दिए। अखिल (क्रान्तिकारी) प्रदेश र संघको निर्वाचन अघि नै स्ववियू निर्वाचन गराउने पक्षमा रहेको बिचार राखे ।

स्ववियू कुनै अमुक संगठनको हार र जीतको मात्र प्रशन नभएर समग्र बिध्यार्थी आन्दोलनको भविश्यसँग जोडिएको बिषय भएकोले सबैदबिध्यार्थी संगठनहरु जिम्वेवार बन्नुपर्ने नेतृ सिंहको भनाई थियो । अखिल (क्रान्तिकारी)ले हालै ३ महिने संगठनात्मक अभियान घोषणा गरेर मुलुकभर विभिन्न संगठनात्मक अभियान सँचालन गरिरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण