ताजा अपडेट »

नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने

विहीबार, २६ जेठ २०७९, २२ : ५१
4 Shares

काठमाडौं ।  आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बिहीबार राति  ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् । 

ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । 

अन्तिम ११ : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।